© 2023
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई उडानको भाडा पनि घटेको छ । पुस २७ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाइएको वायुसेवा सञ्चालक संघले जनाएको छ । सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा ८८५ रुपैयाँले घटेको छ । यसअघि उक्त रुटमा ८ हजार ३९५ रुपैयाँ भाडा रहेकामा अब ७