१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण (फोटोफिचर)

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ

सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा एमाले का हरिप्रसाद उप्रेती…

सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले) का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी ह्नु भएको छ ।