© 2023
एजेन्सी । इजरायल र प्यालेस्टाइनबीचको विवाद फेरि गहिरिएको छ । हमासले इजरायलमा ५ हजार रकेट आक्रमण गरेको बताइएको छ । यो घटनापछि इजरायलले युद्धको चेतावनी दिएको छ । यस हमलामा धेरै इजरायली नागरिकको मृत्यु भएको छ र धेरै घाइते भएका छन् । ध्यान दिनुपर्ने कुरा के छ भने हमासको यो