१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लाल मोहम्मद हत्या प्रकरणमा तीन पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लाल मोहम्मद हत्या प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँको गोठाटारमा महोम्मदको गोली हानी हत्या गरिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका तीनै जना हतियार व्यवस्थापक हुन् । यही असोज ४ गते बेलुका भएको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ

एकै परिवारका ६ जनाको हत्या प्रकरणः आरोपीलाई आजीवन कारावासको फैसला

संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेकालाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।