२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्को वर्षको हजका लागि आवेदन खुला, १२०० ले हज गर्न…

काठमाडौं: नेपाल हज समितिले आगामी वर्ष सन् २०२४ का लागि साउदी अरबको मक्का मदिनामा हज गर्न चाहने नेपाली इस्लाम समुदायका लागि आवेदन माग गरेको छ । साउदी अरबले आगामी वर्षका लागि १२०० जनालाई हजका लागि कोटा तोकेको समितिले जनाएको छ । समितिले हजमा सहभागी हुने व्यक्तिले पहिलो किस्ता बापत रु.