• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
साउदी अरबले यस वर्ष दश लाख तीर्थयात्रीलाई हजका लागि अनुमति…

रियादः साउदी अरबले शनिबार हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ । साउदी अधिकारीहरूले कोरोना भाइरसको महामारीका कारण हज सहित सबै पर्वहरूमा प्रतिबन्ध लगाइरहेको थियो । इण्डोनेशियाबाट मदीना शहरमा आइतबार पहिलो समूह अवतरण गरेको छ । देशको हज मंत्रालयका मोहम्मद अल–बिजावीले राज्य सञ्चालित अल–एखबरीया च्यानललाई बताउँदै भन्नुभयो, “आज हामीले इण्डोनेशियाबाट