१२ श्रावण २०८३, मंगलवार
,
Latest
लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वामी विज्ञानानन्दद्वारा ‘हिन्दू घोषणापत्र’ सार्वजनिक

काठमाडौँ। हिन्दू धर्मशास्त्रले वर्णन गरेअनुसारका सभ्यता र संस्कृतिका विषय समेटिएको ‘हिन्दू घोषणापत्र’ सार्वजनिक गरिएको छ । हिन्दू आर्थिक मञ्च, नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वामी विज्ञानानन्दले सो घोषणापत्र सार्वजनिक गर्नुभएको हो । उहाँले ‘सय हातले कमाएर हजार हातले बाँड’ भन्नेजस्ता हिन्दू दर्शन ग्रन्थका विषय घोषणापत्रमा समेटिएको जानकारी दिनुभयो ।

भर्खरै