© 2023
लुम्बिनी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को आज बुटवलमा सालिक अनावरण गर्नुभएको छ । सो अवसरमा अध्यक्ष दाहालले माओवादीले तत्कालिन अवस्थामा सुरु गरेको सशस्त्र विद्रोहमा स्वर्गिय टङ्कमणिको अतुलनीय योगदान रहेको बताउनुभयो । दिवङ्गत नेता टङ्कमणिबाट पार्टीले धेरै लिए