© 2023
वीरगन्ज । स्रोत नखुलेको दश लाख नगदसहित हुण्डी कारोबारमा संलग्न एक भारतीय पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन् । उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरेको पर्सा प्रहरी