८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
औपचारिकतामा अल्मलिएको स्थानीय सरकार

संघीयतापछि शासनको अभ्यास स्थानीय तहसम्म पुगेको छ। स्थानीय तह आफै सरकारको रुपमा संस्थागत छन्। कानुनी शासनको पालनामा जनता प्रतिको उत्तरदायीत्व वहन गर्ने चुनौती संविधानले स्थानीय तहलाई सुम्पेको छ। यो उत्तरदायित्व वहन गर्न सक्ने स्थानीय नेतृत्वको अपेक्षा स्थानीय जनताले गरेकाछन् ।अहिले स्थानीय तहमा हुँदै गरेका विकास ,परिवर्तन र व्यवहार हेर्दा स्थानीय