© 2023
घोराही । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिनुभएको छ । स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैले हेर्नुहुन्छ । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिनुभएका २६ वर्षे