१४ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्केटिङको एसियाड तयारी थाइल्यान्डमा

काठमाडौँ। जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन् । एसियाडमा भाग लिने दुई पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई शुक्रबार बैंकक प्रस्थान गर्नेछन् । आगामी असोज ३ गतेदेखि सुरु हुने एसियाडमा दुवैले स्ट्रिट विधामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उनीहरूले