© 2023
जेनेभा। अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौतीका कारण खडेरीग्रस्त सोमालियाभर २०० भन्दा बढी स्वास्थ्य तथा पोषण सुविधा केन्द्रहरू बन्द हुन पुगेका छन् । यसले यहाँका थप बालबालिकाहरूको ज्यान जोखिममा पार्ने कुपोषणको सामना गर्न बाध्य बनाएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार बताएको छ । राष्ट्रसङ्घको बालबालिकामामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय