© 2023
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा कार्यकारिणी महिला खुला सदस्य पदका लागि सुष्मा महराले उम्मेदवारी घोषणा गरेकी छन्। साना तथा मझौला व्यवसायी र महिला उद्यमीको हकहितलाई मुख्य एजेन्डा बनाएकी महराले व्यवसायमैत्री वातावरण, समावेशी नेतृत्व र नीतिगत सुधारमा जोड दिएकी छन्। महिलालाई केवल कोटामा सीमित नराखी क्षमता र गुणस्तरका