१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस नेताले दिए ललितपुर उपमेयरमा स्वतन्त्र उम्मेदवारी

काठमाडौँ । ललितपुर महानगरपालिकामा उपमेयर पदमा नेपाली कांग्रेसका नेता सुविनकुमार शाक्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्तारुढ दलबीच भएको सहमतिअनुसार ललितपुरको उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै शाक्यले सोमबार बिहान उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।