२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

काठमाडौं। बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। विदेशबाट फर्कने क्रममा रहेका रेग्मीलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय साइबर ब्युरोको अनुसार साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको हो । सामाजिक सञ्जालमा गालीगलोज गरेको विषयलाई लिएर उनिविरुद्ध उजुरी परेको थियो । रेग्मीविरुद्ध गायक