© 2023
काठमाडौँ । कानूनविद्हरुले स्वर्गीय सुवाषचन्द्र नेम्वाङको समन्वयकारी व्यक्तित्वको चर्चा गरेका छन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले नेम्वाङलाई अहिलेको संविधानको पिताको रुपमा पनि चित्रण गर्नुभयो । सोमवार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको स्मृतिमा सुवाष नेम्वाङ स्मृति ग्रन्थ लोकापर्ण कार्यक्रममा बोल्दै उहाँले संक्रमणकालीन न्यायलाई आजको अवस्थामा पु¥याउने पनि उहाँले