६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी

काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा निर्वाचित भएकी छन् । बुढाले १ हजार ७ सय ४० मत प्राप्त गरी विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गरिने । कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् । तेस्रो भएकी नेकपा