५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुर्खेतबाट महाकुम्भतर्फ जाँदै गरेको बस दुर्घटना

सुर्खेत। सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भ मेलातर्फ तीर्थयात्री बोकेर गइरहेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । भेरी नगरपालिका–५ स्थित सानो खोलामा भे१ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरूलाई बाँकेको कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी