© 2023
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ। सचिवालयका अनुसार माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारी गरेपछि थापाले राष्ट्रपति पौडेललाई जानकारी गराउँदै राजीनामा दिएका हुन्। थापा नेपाली कांग्रेसको