© 2023
काठमाडौं । सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरिएको हो । सरकारले समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ । यसैबीच, सुनसरी घटनालाई लिएर आज साँझ ५ बजे केन्द्रीय