© 2023
कञ्चनपुर। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले सूचना जारी गर्दै सुदूरपश्चिमका कञ्चनपुर र कैलालीलगायत पहाडी जिल्लामा ससाना नदीमा पानीको बहाव उलेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।