© 2023
काठमाडाैँ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट मुलुकको राजनीतिमा परिचित नाम हो । उहाँ हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ । भट्ट विसं २०७९ मा भएको प्रदेशसभा निर्वाचमा डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको हो । उहाँ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ चौडीमा विसं २०३१