१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रलोपा परित्याग गर्ने सुदन किरातीको घोषणा, ‘राजनीतिमा सक्रिय रहिरहने´

काठमाडौं । सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको सार्वजनिक गरेका हुन्। किरातीले करिब पाँच महिना लामो पार्टीसँगको आफ्नो यात्रा टुंग्याएको जनाउँदै यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्।