१३ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुकुम्वासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ। काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्नलागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गोपाल रनपहलीसहित ११ जनाले सुकुम्वासीलाई बस्ती खाली गर्न लगाइएको विषयविरूद्ध रिट निवेदन दायर गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो । काठमाडौँका नदी किनाराका सुकुम्वासी बस्ती आज बेलुका