© 2023
काठमाडौँ । साँचो प्रेम त्यो हो जुन कुनै पनि परिस्थितिमा तपाईको साथमा हुन्छ । सुख र दुःखमा पनि साथ रहन्छ । भनिन्छ, कसैलाई प्रेम भयो भने उसको जीवन बदलिन्छ । तर जीवनमा परिवर्तन हुन्छ कि हुँदैन, त्यो व्यक्तिमा भर पर्छ । सानातिना कुराले मानिसको सम्बन्धमा दरार र सम्बन्धविच्छेद हुने युगमा