© 2023
काठमाडाैँ । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा सिँचाइका लागि जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन् । खेतीपातीको मुख्य याममा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सिँचाइ सेवा ठप्प भएको छ । किसान दुर्गेशकुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका
काठमाडाैँ । सिरहाको गोलबजार नगरपालिका–६ नम्बर वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ। लामो समयदेखि भाडाको घरबाट