© 2023
काठमाडौं: सिन्धुलीको फिक्कल उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा रहेका क्षेत्रहरुलाई स्थानीय सरकारले प्रवद्र्धन गरेसँगै फिक्कल पर्यटकीय गन्तव्यका रुपमा विकास हुदै गइरहेको छ । महाभारत श्रृङखलामा पर्ने २ हजार ३ सय ८६ मिटर उचाईमा रहेको फिक्कल चुचुरो सिन्धुली जिल्लाकै सर्वोच्च शिखरको रुपमा रहेको छ