२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिड्नीमा भरतबन्धु थापाको नेपाल झल्कने तस्वीर प्रदर्शनी

काठमाडौँ। अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाको सातै प्रदेश समेटिने गरी तस्बिर प्रदर्शनी गरेको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ तस्बिर राखिएका थिए । प्रदर्शनी अवलोकन गर्दै राजदूत यादवले