© 2023
काठमाडौँ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की जिल्ला अदालतमा ३२ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दर्ता भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले मंगलबार रास्वपाका सभापति रवि लामिछानेसहित १५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । यसअघि गत असोज ८