© 2023
सरकारले धोबीखोला कोरिडोरसहित उपत्यकाका विभिन्न नदी किनारमा रहेका अनधिकृत संरचना र सार्वजनिक जग्गा अतिक्रमण विरुद्धको कारबाहीलाई तिब्र पारेको छ । सरकारले डोजर प्रयोग गरी भौतिक संरचना हटाउन थालेपछि यस कदमप्रति स्थानीय बासिन्दाले मिश्रित तर मुख्य रूपमा सकारात्मक प्रतिक्रिया दिएका छन् । धोबीखोला किनारमा लामो समयदेखि बसोवास गर्दै आएका स्थानीयकाअनुसार यस