• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
साफ यू–१६ महिला फुटबलः नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ । नेपालले आज शनिबार साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपराहन्न ३ बजेदेखि शुरू हुने छ । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान