७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?
रहेनन् सलमान खानका बडी डबल सागर पाण्डे

एजेन्सी । बलिउड अभिनेता सलमान खानका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । भारतीय सन्चारमाध्यमका अनुसार जिममा कसरत गर्ने क्रममा उनको मृत्यु भएको हो । सागर ४५-५० वर्षका थिए । सलमान खानका अर्का बडी डबल शान्तनु घोषका अनुसार सागर जिममा कसरत गरिरहेको बेला अचानक बेहोस भएका थिए ।