२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांस्कृतिक सम्पतीको अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ । आज नोभेम्बर १४ । विश्वभर सांस्कृतिक सम्पतीको अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । सन् २०२० मा युनेस्कोको ४० औँ महासभाले यो दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपालमा पनि पुरातत्व विभाग, संस्कृति मन्त्रालय र विभिन्न सङ्ग्रहालयहरूले संयुक्त रूपमा यो दिवस मनाएका छन् । पुरातत्वविद्