© 2023
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले प्रतिशोध, विभेद र चयनात्मक न्यायको बाटो नरोजी सरकारले भदौ २३ र २४ का घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने बताउनुभएको छ । आइतवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले जेन–जी आन्दोलनका क्रममा