© 2023
काठमाडाैँ । राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरान युद्धको मारमा परेका खाडी मुलुकमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा उनले सरकारसँग सो माग गरेका हुन् । अमेरिका, इजरायल र इरान युद्धका कारण खाडी मुलुकमा रहेका