२५ श्रावण २०८३, सोमबार
,
Latest
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सहायक श्रीमान’ ले जापान र क्यानडामा जित्यो उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री…

काठमाडौँ । गणेश पाण्डेको निर्देशन रहेको डकुमेन्ट्री ‘सहायक श्रीमान् (को–हजबेन्ड) ले जापान र क्यानाडामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको छ । जापानको पाँचौँ मेहोदा इन्टरनेशनल युथ भुचुअल मिडिया फेस्टिभलमा बहुपति प्रथामा आधारित उक्त डकुमेन्ट्रीले अवार्डसहित एक लाख अमेरिकी डलरसमेत पनि जितेको छ। उक्त जानकारी निर्देशक गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत दिएका हुन्।