© 2023
दुबई । यमनको रियाद-समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागरस्थित सहर ‘मोचा’ मा इरान-समर्थित हुथी लडाकुमाथि प्रहार गरेको जनाएको छ । एक साता लामो आक्रमणपछि, हुथीले शुक्रबार यमनको लाल सागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ । यससँगै उनीहरूले ‘बाब अल-मान्दब जलसन्धि’मा आफ्नो पकड बलियो बनाएका छन् अमेरिका-इरान युद्धका कारण