१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२२ औं सशस्त्र प्रहरी दिवस (फोटोफिचर)

काठमाडौँ । सशस्त्र प्रहरीबल नेपालको प्रधान कार्यालय हलचोकमा २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत । तस्बिरः प्रदीपराज वन्त/रासस