© 2023
काठमाडौँ। संवैधानिक आयोगका ५२ पदाधिकारी विरुद्ध दायर रिटमाथि फैसला सुनाउन सर्वोच्च अदालतको संवैधानिक इजलास आज मध्यरातमा बस्ने भएको छ। पहिले जेठ २८ मा सुनाउने तय गरिएको फैसला असार १८ मा सारिएको थियो। यद्यपि, आज पनि फैसला सुनाइने समय अबेर हुन सक्ने संकेत छ। कानुन व्यवसायी, पत्रकार र सुरक्षाकर्मीहरू इजलासमा उपस्थित