२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुपन्देही– ४ मा लोसपाका शुक्ल विजयी

रुपन्देही । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ । लोसपाका कार्यकारिणी समितिका सदस्यसमेत रहनुभएका शुक्ल तेस्रो पटक सो क्षेत्रबाट सांसद चुनिनुभएको हो । क्षेत्र नम्बर ४ को ७६ हजार छ सय ७५ मत गणना हुँदा शुक्लले २८