© 2023
नेपालको विकासको यात्रामा "पृथ्वीपथ" एक महत्वपूर्ण अवधारणा हो। यसले देशलाई एक समृद्ध , संस्कारिक ,धार्मिक पर्यटन र दिगो गन्तव्यको रूपमा विकास गर्ने दिशानिर्देश गर्दछ । एक सामाजिक-आर्थिक, देशको ईतिहास र धार्मिक मार्ग हो ! जसले स्थानीय उत्पादन, पर्यटन र ऊर्जालाई जोडेर राष्ट्रिय समृद्धि निर्माण गर्ने दृष्टिकोण राख्छ। दिगो विकासका तीन