© 2023
साना। यमनको उत्तरपूर्वी तेलसम्पन्न मारिब प्रान्तमा सरकारी सेना र हुथी विद्रोहीबीच भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये आठ जना हुथी लडाकु र तीन जना सरकारी सैनिक रहेको स्थानीय सैन्य अधिकारीले बताएका छन् । नाम नखुलाउने सर्तमा ती अधिकारीका अनुसार मारिब बाँधनजिकैको जबल अल–बाल्क मोर्चामा भएको झडपमा