२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समुदायमा कांग्रेस अभियान: कुन प्रदेशमा कुन नेता खटिए ? (सूचीसहित)

काठमाडौँ । समुदायमा कांग्रेस अभियान अन्तर्गत नेपाली कांग्रेसले नेताहरूलाई विभिन्न प्रदेश र जिल्ला खटाएको छ । कांग्रेसले अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने बताएको छ ।  अभियानलाई थप प्रभावकारी बनाउन कांग्रेसले फरक–फरक जिल्लामा फरक–फरक

समुदायमा कांग्रेस अभियान माघ १३ गतेदेखि

काठमाडौँ । नेपाली कांग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत समुदायमा