२४ मंसिर २०८२, बुधबार
,
Latest
बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट ३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप
तपाईं के खोज्दै हुनुहुन्छ ?
रातारात धन कमाउने चाहनाले समाजमा अपराध  बढ्यो 

विराटनगर, २४ जेठ स् कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले अपराधरहित समाज निर्माण गर्नमा प्रहरी सङ्गठनको भूमिका अग्रणी रहने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आयोजित महिला हिंसा तथा मानव बेचविखन विरुद्ध जनचेतनामूलक भिडियो सार्वजनिकीकरण गर्दै उहाँले प्रहरी सङ्गठनबिना अपराधरहित समाज परिकल्पना गर्न नसकिने बताउनुभएको हो ।