२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सप्तरी २ः सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अघि

काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउत दोब्बर मतले अघि रहेका छन् । सप्तरी क्षेत्र नं २ मा हालसम्मको मतगणना हुँदा राउतले १०२० मत पाएका छन् । उनलाई पछ्याइरहेका जसपा अध्यक्ष उपेन्द्र यादवले ४२० मत पाएका छन् । यस्तै, लोसपाका जयप्रकाश ठाकुरको ३०८ मत छ ।

सप्तरी क्षेत्र नम्बर २ सिके राउतको फराकिलो अग्रता

१२६७ मतगणना हुँदा राउतले ६२९ मत पाएका छन् । उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरको १६९ मत छ ।

सप्तरी २ः सिके राउतको सुरूवाती अग्रता

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता बनाएका छन् ।