७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोप लागेको छ