२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतका प्रख्यात सन्त मोरारी बापू लुम्बिनीमा

देउखुरी । भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार साँझ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराईलगायतले मायादेवी मन्दिर परिषरमा स्वागत गर्नुभएको हो । पहिलो पटक लुम्बिनी आउनुभएका बापूले मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक