१० माघ २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी–२० मा लगातार दुई शतक बनाउने पहिलो भारतीय खेलाडी बने…

एजेन्सी । भारतले पहिलो टी–२० मा दक्षिण अफ्रिकालाई ६१ रनले पराजित गर्यो । डरबनस्थित किंग्समीड स्टेडियममा भारतले सञ्जु सामसनको शतकको मद्दतले २०२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिका १७.५ ओभरमा १४१ रनमै सीमित भयो । सञ्जु सामसन लगातार दुई टी–२० म्याचमा दुई शतक बनाउने विश्वका चौथो र भारतका पहिलो