१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्री सतिसकुमारद्वारा १४ सदस्यीय मन्त्रीपरिषद् गठन

काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिसकुमार सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रवार उहाँले मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ ग्रहण गर्नुभएको हो । साथै १४ जना नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री सिंहले शपथग्रहणकै दिन १४ सदस्यीय मन्त्रीपरिषद् समेत